लाइफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो १० प्रतिशत बोनस  | Khabarhub Khabarhub

लाइफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो १० प्रतिशत बोनस 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को २३ औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । 

कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर साधारणसभाले पारित गरेको हो । उक्त सभाले चुक्ता पुँजीको ०.५२६३१६७९० प्रतिशत नगद लाभांश पारित गरेको हो । उक्त लाभांश कर प्रयोजनका लागि थियो । 

त्योसँगै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सानसहितको वासालात, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने काम समेत सभाले गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ४ : ३८ बजे

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक