बिहेमा किन रुन्छन केटीहरु ? | Khabarhub Khabarhub

बिहेमा किन रुन्छन केटीहरु ?


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी सबैले देखेकै कुरा हो विवाह मण्डवबाट बेहुली अन्माउन लागेपछि बेहुली डाको छाडेरै रुने गर्दछिन् । यही विषयलाई लिएर एक केटाले केटीलाई सोध्योः

केटा : तिमी केटीहरु बिहे भएर घर जाने बेला किन रुन्छौ ?

केटी : अनि के त, आफ्नो घरबाट तँलाई अर्काको घरमा लगेर भाडा माझ्न, कपडा धुन, घर सफा गर्न, खाना पकाउन लगायो भने, त के नरोएर छम छमी नाच्छस् ?

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १० : २५ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा