हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने « Khabarhub

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई बोनस दिने भएको छ। कम्पनीले १२ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ।

बोनस पारित गर्ने कम्पनीले १७ औँ वार्षिक साधरणसभा समेत बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ।

कम्पनीले भदौ २५ गते काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेटदेखि सभा गर्ने भएको छ।

कम्पनीले भदौ १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। भदौ १२ गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीले दिने बोनस पाउने छन्।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ९ : ३३ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर