हिमालयन इन्भेष्टमेन्ट बैंकरले म्युचुअल फण्ड निष्काशन गर्ने  « Khabarhub

हिमालयन इन्भेष्टमेन्ट बैंकरले म्युचुअल फण्ड निष्काशन गर्ने 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो बन्दमुखि म्युचुअल फण्ड निष्काशन गर्ने लागेको हो । 

बैंकरले भदौ १५ गतेदेखि एचएलआई लार्ज क्याप फण्ड निष्काशन गर्ने भएको हो । 

बैंकरले प्रतिइकाई १० रुपैयाँका दरले ४ अर्ब रुपैयाँको ४० करोड इकाई फण्ड हुने छ । जसको ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई कोष प्रवर्द्धकलाई र बाँकी २ अर्ब रुपैयाँको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशनमा गर्ने भएको छ । 

फण्डमा न्यूनतम १०० इकाईका र अधिकतम ४ करोड इकाईसम्म आवेदन दिन सकिने छ । 

फण्ड १० वर्षको समायावधि रहने छ । फण्डमा छिटोमा भदौ १८ गते र ढिलोमा भदौ २९ गतेसम्म निष्काशन हुने छ । उक्त फण्डको प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ भने निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ९ : ३७ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत