धितोपत्र बोर्डमा खुल्यो जागिर  « Khabarhub

धितोपत्र बोर्डमा खुल्यो जागिर 


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डमा जागिर खुलेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । 

बोर्डले ५ जना कर्मचारी माग गरेको छ । जसमा बोर्डले सहायक निर्देशक ३ जना र वरिष्ठ सहायक २ जना कर्मचारी मागेको छ । 

जागिर गर्ने चाहनेले शुक्रबार (भदौ १३ गते) देखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म आवेदन दिन मिल्ने छ । 

परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ छ । परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ९ : ३५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको