सुनको मूल्यमा नयाँ रेकर्ड कायम, दुई लाख नाघ्यो « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, दुई लाख नाघ्यो


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले शुक्रबार २ लाख रुपैयाँ क्रस गरेको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार शुक्रबार सुनको मूल्य १२ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

महासंका अनुसार बिहीबार १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार २ लाख ६०० रुपैयाँ कामयम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बिहीबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : ५१ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणतर्फ

बागलुङ– गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९

आज विश्व मातृ पृथ्वी दिवस मनाइँदै, दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ– दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व