यसरी हुँदैछ इन्द्रजात्राको तयारी (तस्बिरहरू)  « Khabarhub

यसरी हुँदैछ इन्द्रजात्राको तयारी (तस्बिरहरू) 


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी अहिले धमाधम चलिरहेको छ। कुमारी घर, गद्दी बैठक, माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा सरसफाइ, रातो झल्लर र कपडा फेर्ने तथा रङ्गरोगन गर्ने काम भइरहेको छ ।

 यसै जात्रामा निस्कने लाखेको ख्वापा (मुकुट), गणेश, भैरवका तथा कुमारीको रथलाई पनि तयार पार्ने काम भइरहेको छ । 

इन्द्रजात्राको मुख्य दिनमा राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ६ : ०० बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन