संसद् भवन घेरे जेन-जी प्रदर्शनकारीले, केही युवा भित्रै छिरे | Khabarhub Khabarhub

संसद् भवन घेरे जेन-जी प्रदर्शनकारीले, केही युवा भित्रै छिरे


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेन-जी प्रदर्शनकारीहरू संघीय संसद् भवन परिसरमा छिरेका छन् ।

माइतीघर मण्डलबाट अघि बढेका उनीहरू संसद् भवनको दक्षिणी र पश्चिमी गेटबाट छिरेका हुन् ।

प्रदर्शनकारी युवाहरू धेरैले बाहिरबाट संसद् भवनलाई घेरेका छन् भने केही भित्रै पसेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १२ : २० बजे

सरकारको दमनप्रति राप्रपा नेपालद्वारा निन्दा, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले जेन-जी पुस्ताले आह्वान गरेको

बालुवाटारमा मन्त्रिपरिषद् बैठक 

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ

शीर्ष नेतृत्वप्रति आन्दोलनकारीको कटाक्ष– ‘खाडीमा युवा बेच्नेलाई बहिष्कार गरौँ’

काठमाडौं- सोमबार नयाँ बानेश्वरबाट जेनजीको विरोध प्रर्दशनको रिपोर्टिङ सकेर टेम्पोमा

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– सोमबार भएको जेन-जीहरूको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका

निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार हुँदै 

काठमाडौं– नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेन-जी प्रदर्शनमा घाइते भएका