संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (तस्बिरहरू) « Khabarhub

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (तस्बिरहरू)


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् ।

उनीहरू दक्षिणी र पश्चिमी गेटबाट संसद् भवनमा छिरेका हुन् ।

प्रदर्शनकारीहरू मुख्य गेट र सशस्त्र प्रहरीको सेन्ट्री पोस्टको सहयोगमा संसद् भवनमा छिरेका हुन् । त्यसक्रममा संसद् भवनको दक्षिणी गेटमा आगोसमेत लागेको छ।

तस्बिरहरू : केशव सावद

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ०० बजे

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६