जेन जीको प्रदर्शन विराटनगरमा पनि « Khabarhub

जेन जीको प्रदर्शन विराटनगरमा पनि


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– जेन जी पुस्ताले मोरङको विराटनगर महानगरपालिका पनि सरकार विरुद्ध प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि प्रदर्शन गरेका हुन् । 

 जेन जीहरु विराटनगरमा संन्सारीमाईस्थानमा भेला भएका युवाहरू नगरको केही भाग परिक्रमा गरेर रोडशेषसम्म नाराबाजी गरेका छन् । 

 भ्रष्टाचारको संरक्षण र लोकतन्त्रमाथि प्रहार गर्दै केपी शर्मा ओली नेतृत्वको सरकार नागरिकका आवाज रोक्ने मनस्थितिमा रहेको आन्दोलन गरेका हुन् । 

 आन्दोलनमा सहभागीले राष्ट्रिय झण्डा बोकेका थिए । प्लेकार्डमा युवाहरूले ‘केपी ओली सरकार मुर्दावाद’ देखि ‘केपी चोर देश छोड’ को नारा लेखिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : २४ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले