प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा चल्यो गोली, अवस्था तनावग्रस्त | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा चल्यो गोली, अवस्था तनावग्रस्त


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– जेनजी पुस्ताको आन्दोलनको क्रममा प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाको दमकमा प्रहरीले गोली चलाएको छ ।

प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका कारण यति बेला झापा दमकको अवस्था तनावग्रस्त बन्न पुगेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ५५ बजे

जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍याे : डा. डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पेसागत बुद्धिजीवी विभाग प्रमुख

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार

जेन–जी आन्दोलनको भोलिपल्ट मंगलबार बिहान यस्तो देखियो नयाँबानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका कारण सोमबार रणमैदान बनेको नयाँबानेश्वर क्षेत्र आज

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ।