विदेशी मिडियाको प्राथमिकतामा नेपालको प्रदर्शन « Khabarhub

विदेशी मिडियाको प्राथमिकतामा नेपालको प्रदर्शन


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा भइरहेको जेनजीको प्रदर्शनलाई विदेशी सञ्चार माध्यमले पनि प्राथमिकता दिएका छन् । भरतीय समाचार च्यानल आज तकले नेपालमा भइरहेको प्रदर्शनलाई उच्च प्राथमिकता दिएर प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

त्यसैगरी, अर्को भारतीय समाचार च्यानल एबीपीले पनि प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

त्यस्तै, भारतको अङ्ग्रेजी अखबार द स्टेटम्यानले नेपालमा भइरहेको प्रदर्शनमा जापानी माङ्गा तथा एनिमे सिरिज वान पिसमा देखाइने जोली रोजर झण्डा प्रयोग भइरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ४४ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले