इटहरी चोक अवरुद्ध गरेर जेन-जीको प्रदर्शन  « Khabarhub

 इटहरी चोक अवरुद्ध गरेर जेन-जीको प्रदर्शन 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि जेन जीले प्रदर्शन गरेका छन् । इटहरीको मूख्य चोक अवरुद्ध गरेर जेन जीले प्रदर्शन गरेका हुन् । 

इटहरीमा प्रदर्शन गरेका जेन जीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरेका छन् । 

इटहरीसहित दुहबी, झुम्का, इनरुवा, सुन्दरहरैचा लगायतका ठाउँबाट आएका जेन जीले प्रदर्शन गरेका हुन् । 

‘भ्रष्ट नेता मुर्दावाद, वी वान जस्टीस’ भन्दै नारा लगाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ५९ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने