घाइतेहरूले भरियो निजामती अस्पताल (तस्बिरहरू) | Khabarhub Khabarhub

घाइतेहरूले भरियो निजामती अस्पताल (तस्बिरहरू)


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्रमा भएको प्रदर्शनका क्रममा भएको झडपका घाइतेहरूले निजामती अस्पताल भरिएको छ ।

संसद् भवन नयाँबानेश्वर क्षेत्रमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारीहरूलाई रोक्ने क्रममा प्रहरीले अश्रुग्यास र रबरको गोली हानेको छ।

त्यसक्रममा प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र प्रदर्शनकारीसहित दर्जनौँ घाइते भएका छन् । एकजना प्रदर्शनकारीको मृत्यु भएको भनिए पनि पुष्टि भइसकेको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : ०९ बजे

बोहोराटारमा गोली चल्यो

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास रहेको क्षेत्र बालाजु

विश्वप्रकाश शर्माको घरमा पनि आगजनी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको घरमा आगजनी भएको छ

पोखराका मेयर धनराज आचार्यको घरमा तोडफोड

काठमाडौं– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घर तोडफोड भएको छ

सरकारले बोलाएको बैठकमा राप्रपा नजाने 

काठमाडौं– जेन-जीको आन्दोलनपछि सरकारले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रधानमन्त्री ओलीको घर पूरै ध्वस्त (तस्बिरहरू)

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवास प्रदर्शनकारीले जलाएर