जेन-जीको प्रदर्शन : कयाैँ प्रदर्शनकारी लगायत प्रहरी घाइते « Khabarhub

जेन-जीको प्रदर्शन : कयाैँ प्रदर्शनकारी लगायत प्रहरी घाइते


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी प्रदर्शनकारीहरूले काठमाडौंको नयाँबानेश्वरस्थित विरोध प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शनका क्रममा कयाैँ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । घाईते प्रदर्शनकारीमध्ये ५ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै सशत्र प्रहरीका दुई जना घाइते भएका छन् । सशत्र प्रहरी हवलदार कुमार लामा र सशत्र प्रहरी जवान मिलन गुरुङ घाइते भएका हुन् । लामाको खुट्टामा चोट लागेको छ । हाल दुबै जनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ ।

अहिले बानेश्वरस्थित नापी कार्यालय अगाडि ढुङ्गा मुडा गरिरहेको प्रहरीले जनाएको छ । सिभिल अस्पतालमा अगाडि २ हजारको संख्यामा प्रदर्शनकारी पुगी विरामीलाई बाहिर लान नदिएको अवस्था छ । 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : १३ बजे

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय