संसद् भवनको पश्चिमी गेटमा प्रदर्शनकारीले लगाइदिए आगो « Khabarhub

संसद् भवनको पश्चिमी गेटमा प्रदर्शनकारीले लगाइदिए आगो


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी आन्दोलनकारीले संसद् भवनको पश्चिमी गेटमा आगो लगाइदिएका छन् ।

दुई नम्बर गेटले चिनिने उक्त गेटमा सयौँको संख्यामा जम्मा भएका प्रदर्शनकारीले आगो लगाइदिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू उलंघन गर्दै प्रदर्शनकारीहरू झन् उत्तेजित भएका हुन् ।

उनीहरूले गेटमा आगो लगाइदिएपछि अवस्था नियन्त्रणबाहिर गएको छ ।

तस्बिरहरू : केशव सावद

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : १६ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले