विराटनगरमा जेन-जीले घेरे कोशी प्रदेशसभा  « Khabarhub

विराटनगरमा जेन-जीले घेरे कोशी प्रदेशसभा 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा जेन-जीले प्रदेशसभा घेरेका छन् । 

जेन-जीहरुले निषेधाज्ञा तोड्दै प्रदेशसभा अगाडि प्रर्दशन गरेका छन् । 

जेन-जीहरु विराटनगरमा संन्सारीमाईस्थानमा भेला भएका युवाहरू नगरको केही भाग परिक्रमा गरेर रोडशेषसम्म नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ०० बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले