जेन–जीको आन्दोलनले रोकियो ‘जारी–२’ ट्रेलर रिलिज कार्यक्रम  « Khabarhub

जेन–जीको आन्दोलनले रोकियो ‘जारी–२’ ट्रेलर रिलिज कार्यक्रम 


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शनले वृहत् रूप लिएपछि ‘जारी–२’ निर्माण पक्षले ट्रेलर रिलिज कार्यक्रम स्थगन गरेको छ । 

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको यस फिल्मको ट्रेलर भदौ २४ गते मंगलबार गर्ने तयारीमा निर्माण पक्ष रहेको थियो ।

ट्रेलर सार्वजनिकका लागि निर्माण पक्षले पत्रकारहरूलाई आइतबार नै निमन्त्रणसमेत पठाइसकेको थियो । 

तर, जेन–जीको सोमबारको प्रदर्शनले मुलुकमा फरक महोल बनेपछि कार्यक्रम स्थगन गरिएको निर्माण पक्षको भनाइ छ । 

यो फिल्मको प्रदर्शन मिति असोज ३ गतेलाई तोकिएको छ । यसको शीर्ष भूमिकामा नायक दयाहाङ राई र नायिका मिरुना मगर रहेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : २१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र