मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय « Khabarhub

मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा भएको हिंसात्मक घटनाका बारेमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

बालुवाटारमा जारी रहेको बैठकमा सोमबार भएको प्रदर्शन र हिंसात्मक घटनाबारे छानबिन समिति बनाउने निर्णय गरेको हो ।

‘छानबिन समिति आजै बन्छ । गृहमन्त्रीज्यूले राजीनामा बुझाइसक्नुभएको छ । सम्भवत नयाँ गृहमन्त्री भोलि नै बन्नुहुनेछ ।’ती मन्त्रीले खबरहबलाई भने, ‘कस्तो र कसको संयोजकत्वमा टिम बनाउने भन्ने विषयमा हामी छलफल गर्दैछौँ।’

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ५१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र