जनकपुरधाममा जेन-जी पुस्ताको आन्दोलन  « Khabarhub

जनकपुरधाममा जेन-जी पुस्ताको आन्दोलन 


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा जेन–जी पुस्ताको आन्दोलन मंगलबार पनि जारी रहेको छ । सोमबार आन्दोलनको क्रममा राज्यको दमनपछि युवाहरूको मृत्यु भएपछि आन्दोलनलाई निरन्तरता दिइएको छ ।

मधेस सरकारको मुख्यालय मधेस भवनमा तोडफोड समेत गरिएको छ । जनकपुरधामको विभिन्न चोकमा जेन–जी पुस्ता र उनीहरूका समर्थनमा अन्य पुस्ताहरूले समेत प्रदर्शन गरिरहेका छन् ।

युवाहरूको एक समूहले जनकपुरधामको पसलहरूलाई बन्द गराएका छन् भने टायर बालेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गरिरहेका छन् । 

जनकपुरधामको रामानन्द चौक, जनकचौक लगायतको स्थानमा बिहानै देखि प्रदर्शन गरिरहेका छन् । अहिले जनकपुरधाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ३५ बजे

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ