बालाजुको अवस्था (तस्बिरहरू) « Khabarhub

बालाजुको अवस्था (तस्बिरहरू)


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिजोको जेन-जी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । 

नयाँ बानेश्वर, जोरपाटी कलंकी, बालाजु आदि ठाउँमा स्वतःस्फूर्त रूपमा मानिसहरू सडकमा उत्रिएका छन् ।

सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यु लगाएको छ । तर त्यसको परवाह नगरी प्रदर्शनहरू भइरहेका छन् । 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ५९ बजे

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौं- मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको

उपत्यकामा नदी किनारका बस्ती हटाउने अभियान जारी

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी

पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच इस्लामावादमा भेटवार्ता

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद

अगस्टमा ‘क्यास्पियन शिखर सम्मेलन’ गर्ने इरानको योजना

तेहरान– रुसका लागि इरानका राजदूत काजेम जलालीले इरानले जारी युद्धका

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

काभ्रेपलाञ्चोक– दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा