आन्दोलनकारीले लगाए गगन थापाको घरमा आगो « Khabarhub

आन्दोलनकारीले लगाए गगन थापाको घरमा आगो


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी पुस्ताले सुरू गरेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि  आक्रोशित आन्दोलनकारीहरू नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घर आगजनी गरेका छन् । 

उनीहरूले केहीबेर अघि महामन्त्री थापको रातोपुलस्थित थापा निवासमा आगो लगाए हुन् । त्यसअघि आन्दोलनकारीहरूले नजिकै रातोपुलमा अवस्थित प्रहरी बिटमा आगो लगाएका थिए । 

घरमा आगो लगाउनुअघि प्रदर्शनकारीहरूले नजिकैको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका थिए ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : ३३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र