एम्बुलेन्सलाई पनि चेक गरेर छोड्दै आन्दोलनकारी   « Khabarhub

एम्बुलेन्सलाई पनि चेक गरेर छोड्दै आन्दोलनकारी  


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंलगायत देशका विभिन्न ठाउँमा जेन-जीको प्रदर्शन दोस्रो दिन आज झनै चर्किएको छ । 

आज आन्दोलनकारी झन उग्र भएर निस्किएका छन् । 

नेताहरू उम्किन नपाऊन् भनेर आन्दोलनकारीहरूले एम्बुलेन्सलाई समेत चेक गरेर छोडिरहेको बताइएको छ । 

एक प्रत्यक्षदर्शीले भने, ‘अहिले गगनको घरमा आगो लगाइसकेको छ । आन्दोलनकारीहरूले कतै एम्बुलेन्समार्फत गगन थापा उम्किन त खोजिरहेका छैनन् कि भने दुई वटा एम्बुलेन्सलाई समेत चेक गरिरहेका छन्  ।’  

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ५८ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार