रास्वपाको अर्घाखाँचीमा रहेको पार्टी कार्यालय तोडफोड « Khabarhub

रास्वपाको अर्घाखाँचीमा रहेको पार्टी कार्यालय तोडफोड


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अर्घाखाँचीमा रहेको पार्टी कार्यालय तोडफोड भएको छ ।

 जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले मंगलबार रास्वपा अर्घाखाँचीको पार्टी कार्यालयमा तोडफोड गरेको हो ।

टकटक प्रयोगकर्ता ‘नेत्र डट भुसाल अन्डरस्कोर जिरो सेभन’ युजर नेम भएका एक जनाले पार्टी कार्यालयमा भएको तोडफोडको भिडियो साझा गरेका छन् । भिडियोमा ‘हामीलाई बालेन चाहिन्छ’ भनेको सुनिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : १९ बजे

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी