पोखरा महानगरपालिका कार्यालयमा आगजनी « Khabarhub

पोखरा महानगरपालिका कार्यालयमा आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् । जेनजी पुस्ताका प्रदर्शनकारीले प्रदर्शनको क्रममा पोखरा महानगरको कार्यालयमा आगजनी गरेका हुन् ।

यतिबेला महानगरको कार्यालय भवनबाट धुवाको मुस्लो निस्किरहेको छ भने प्रदर्शनकारीले कार्यालय भवनबाहिर प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : २२ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार