स्वास्थ्यमन्त्री प्रदिप पौडेलले दिए राजीनामा « Khabarhub

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले दिए राजीनामा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले राजीनामा दिएका छन् । जेन-जी पुस्ताको आन्दोलन चर्किँदै गएपछि मन्त्री पौडेलले राजीनामा दिएका हुन् । 

मन्त्रीको सचिवालयका अनुसार मन्त्री पौडेलले केहीबेरमा विज्ञप्ति सार्वजनिक गर्नेछन् । 

यसअघि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ३१ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय