बोहोराटारमा गोली चल्यो « Khabarhub

बोहोराटारमा गोली चल्यो


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास रहेको क्षेत्र बालाजु बोहोराटारमा गोली चलेको छ ।

जेन-जी प्रदर्शनका क्रममा अनियन्त्रित भिडले मङ्गलबार मध्याह्न पौडेल निवासमा आगजनी गरेको थियो । स्थिति नियन्त्रण गर्न नसकेपछि निवास सुरक्षामा खटिएका सुरक्षाकर्मी त्यहाँबाट अन्यत्रै गएका थिए ।

केहीअघि सो क्षेत्रमा प्रहरीले थप फोर्स पठाएको थियो । प्रहरीले नै गोली चलाएको स्थानीयहरूले बताएका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ५३ बजे

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । उपसभामुख बबिता राउत

गहुँ छर्ने समयमा किसानलाई मल अभाव

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका– ३ की काजल चौधरी सहकारी संस्थामा

देवघाटधाममा शतबीज छर्नेको घुइँचो

तनहुँ– पितृ उद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको

विश्व प्रविधि प्रभुत्व बढाउँदै चीन

काठमाडौं – चीनका सहरहरूले पहिलोपटक विश्वका शीर्ष दस वैज्ञानिक अनुसन्धान

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा