बानेश्वरमा उत्रिएका आन्दोलनकारीसँग अटोमेटिक राइफल (तस्बिरहरू) « Khabarhub

बानेश्वरमा उत्रिएका आन्दोलनकारीसँग अटोमेटिक राइफल (तस्बिरहरू)


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँबानेश्वर क्षेत्रमा आन्दोलित युवाहरूले बन्दुक बोकेको देखिएको छ।

तीनकुनेबाट बानेश्वरतिर आइरहेका आन्दोलनकारीसँग नेपाली सेना र सशस्त्र प्रहरीले चलाउने अटोमेटिक राइफल देखिएको हो ।

भिडमा देखिएका ती युवकले हातमा बोकेको बन्दुक तेर्साउँदै नारा जुलुस गरिरहेका छन् । अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ ।

प्रदर्शनकारीले बानेश्वरस्थित यातायात व्यवस्था विभागको कार्यालय जलाइसकेका छन् । उनीहरू अहिले संसद् भवन परिसरमा पस्ने कोसिसमा छन् ।

तस्बिरहरू : सारा न्यौपाने

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ५६ बजे

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र