राष्ट्रपति निवासमा पनि प्रवेश गरे प्रदर्शनकारी « Khabarhub

राष्ट्रपति निवासमा पनि प्रवेश गरे प्रदर्शनकारी


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार दिउसो प्रदर्शनकारी राष्ट्रपति निवास सितल निवास प्रवेश गरेका छन् । राज्यसत्ताको केन्द्रीय हेडक्वाटरका विभिन्न कार्यालयमा आगजनी र तोडफोड गर्ने क्रममा प्रदर्शनकारी राष्ट्रपति निवास पनि प्रवेश गरेका हुन् ।

दिउसो प्रधानमन्त्री केपी ओलीले राजीनामा दिँदा पनि देशभरी जेनजी पुस्ताको आन्दोलन रोकिएको छैन ।

पछिल्लो समयमा नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति लगायतले संयुक्त विज्ञप्ति निकालेर प्रदर्शन रोक्न आग्रह समेत गरिसकेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ४ : ०१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र