सार्वजनिक सम्पत्तिमा आक्रमण नगर्न जेन-जी पुस्तालाई आग्रह « Khabarhub

सार्वजनिक सम्पत्तिमा आक्रमण नगर्न जेन-जी पुस्तालाई आग्रह


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जेनजी पुस्तालाई सार्वजनिक सम्पत्तिमा आक्रमण नगर्न आग्रह गरेका छन् ।

उनले जनताको करबाटै सार्वजनिक सम्पत्तिहरू जोडिएकाले त्यसलाई नबिगार्न आग्रह गरेका हुन् । 

खनालले जेएनजी पुस्ताले राखेको मागलाई सम्बोधन गर्नका लागि सम्बन्धित निकाय अब अग्रसर समेत हुनुपर्ने बताएका छन् ।

उनले सुरक्षा निकायलाई जेन्जी पुस्ताको मागलाई सम्बोधन गरेर विकल्पमा जान ढिलो गर्न नहुने बताएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ५ : ५० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र