शीतल निवासमा आगो, राष्ट्रपतिलाई सेनाले शिवपुरी लग्यो « Khabarhub

शीतल निवासमा आगो, राष्ट्रपतिलाई सेनाले शिवपुरी लग्यो


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जीका नाममा भएको आन्दोलनका सहभागीहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पनि आगो लगाएका छन् ।

संसद् भवन, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, दल र नेताका कार्याल तथा घरमा आगो लगाइसकेपछि महाराजगञ्ज पुगेको समूहले राष्ट्रपतिको भवन पनि जलाएको हो ।

नेपाली सेनाले राष्ट्रपतिलाई अहिले हेलिकप्टरमा हालेर शिवपुरी लगेको छ । शिवपुरीमा नेपाली सेनाको तालिम केन्द्र रहेको छ ।

यसअघि सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बालुवाटारबाट उद्धार गरेर लगिसकेको छ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ४ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र