प्रहरी प्रधान कार्यालय वरपर गोली चल्यो « Khabarhub

प्रहरी प्रधान कार्यालय वरपर गोली चल्यो


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालय वरपर गोली चलेको छ ।

अनियन्त्रित बनेको जेन-जी आन्दोलनकारीले प्रहरी प्रधान कार्यालयमा पनि आक्रमण गर्न खोजेपछि गोली चलेको हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि पनि जेन-जी प्रदर्शन रोकिएको छैन ।

यतिखेर देशका न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका तीनै अङ्गका कार्यालयमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

नागरिक समाजका अगुवा र युवा पुस्ताका स्वतन्त्र नेताहरूले प्रदर्शनकारीलाई संयमता अपनाउँदै विध्वंश रोक्न आग्रह गरिरहेका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ५ : २९ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक