संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह « Khabarhub

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर भनेर गलत प्रचार भएको बताएको छ । अन्य देशको पुराना घटनाको हिंसात्मक तस्बिर प्रयोग गरेर भ्रम फैलाइएको प्रहरीले प्रष्ट पारेको हो ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना सार्वजनिक गर्दै प्रहरीले यस्तो बताएको हो । ‘बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत फेला’ भनी शीर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइएकोप्रति प्रहरीले ध्यानाकर्षण भएको जनाएको हो ।

प्रहरीको सूचनामा भनिएको छ, ‘यस विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक समाचार सिर्जना गरी स्थिति थप भड्काउने कार्य नगर्न तथा नगराउनु हुन नेपाल प्रहरी अनुरोध गर्दछ ।’

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ९ : २७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र