ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर) « Khabarhub

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तस्बिरः नेपाल फोटो लाइब्रेरी

काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद भवन, देशको प्रशासनिक केन्द्र सिंहदबार र सर्वोच्च अदालतसहित कयौं सरकारी र निजी भवनमा आगजनी गरे । केही ठाउँको आगो निभे पनि सिंहदरबार र सर्वोच्च अदालत भित्र लागेको आगो अझैसम्म निभेको छैन ।

जेनजी पुस्ताको पहिलो दिन बिहीबारको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आन्दोलनकारी उग्र बन्दा राज्यका प्रमुख प्रशासकीय, संवैधानिक र न्यायिक केन्द्र ध्वस्त भएका हुन् । बिहीबारको आगजनीबाट ध्वस्त भएको काठमाडौंका तस्बिरलाई नेपाल फोटो लाइब्रेरीले ड्रोनबाट कैद गरेको छ :

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १० : ३३ बजे

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा