कैदी भाग्न खोजेपछि डिल्ली बजार कारागारमा सेनाको मोर्चा (तस्बिरहरू) « Khabarhub

कैदी भाग्न खोजेपछि डिल्ली बजार कारागारमा सेनाको मोर्चा (तस्बिरहरू)


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएसँदै देशभरबाछ कैदीहरू निस्किने क्रम चलेको छ ।

पछिल्लो पटक काठमाडौँको डिल्ली बजार कारागारबाट सयौँ कैदी बन्दी भाग्न खोजेपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ ।

कैदीहरू जेलबाट भाग्न खोजेपछि कारागार परिसर र सडकमा समेत सेनाले मोर्चाबन्दी कसेको छ।

अहिले भाग्न लागेका कैदीलाई रोकेर सेनाले कारागार क्षेत्रलाई नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १२ : ३८ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान