डडेल्धुरा जिल्ला कारागारबाट भागेका कैदीको खोजीमा नेपाली सेना « Khabarhub

डडेल्धुरा जिल्ला कारागारबाट भागेका कैदीको खोजीमा नेपाली सेना


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेल्धुरा जिल्ला कारागारबाट भागेका कैदीहरूलाई नेपाली सेनाले खोजी गरिरहेको छ । भागेका कैदी खोज्ने क्रममा सेनाले अहिलेसम्म २६ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाली सेनाले जारी गरेको ‘सुरक्षा अपडेट’मा डडेल्धुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीहरू मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ ।

सेनाले काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरूलाई रोकिएको पनि जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ०४ बजे

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

निकोसिया– युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत– जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू

एजेन्सी– गाजा युद्ध पछि पहिलो पटक शनिबार वेस्ट बैंक र

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि