आगोबाट जोगिएका सर्वोच्च अदालतका मिसिल सारिँदै « Khabarhub

आगोबाट जोगिएका सर्वोच्च अदालतका मिसिल सारिँदै


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन जीको आन्दोलनले मंगलबार सर्वोच्च अदालतमा लगाएका थिए । आगोका कारणले अदालतको अधिकांश मिसिलहरू जलेर नष्ट भएको थियो । 

आगोले जोगिएको मिसिलहरू सुरक्षित स्थानमा सारिएको छ । कर्मचारीहरूले मिसिल सुरक्षित स्थानमा सारेका हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : १० बजे

भोजपुरको षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका

सत्तामोहले थला परेको कांग्रेस

नेपाली काँग्रेस देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । नेपालमा