बनेपामा सकेट बम भेटियो « Khabarhub

बनेपामा सकेट बम भेटियो


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा बुधबार साँझ सकेट बम फेला परेको छ। नयाँ बस्तीस्थित ध्यानकुटी विहार नजिकैको चोकमा उक्त बम भेटिएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए।

सुरक्षाकर्मीका अनुसार बमलाई प्राविधिक कारणले बुधबार नै निष्क्रिय पार्न सकिने अवस्था नभएकाले भोलि बिहान मात्र डिस्पोज गर्ने तयारी गरिएको छ।

सेनाको प्राविधिक टोली त्यहाँ पुगिसकेको भए पनि बस्तीको बीच भागमै बम रहेको हुँदा तत्कालै निष्क्रिय पार्न कठिनाइ भएको जनाइएको छ। रातभर सेना र प्रहरीले उक्त क्षेत्रमा कडा सुरक्षा सतर्कता अपनाउने भएका छन्।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १० : ११ बजे

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको