जंगीअड्डामा वार्ता चल्दै गर्दा गेटमा जेनजीको आक्रोश : हामीलाई पनि भित्र जान दिइयोस् « Khabarhub

जंगीअड्डामा वार्ता चल्दै गर्दा गेटमा जेनजीको आक्रोश : हामीलाई पनि भित्र जान दिइयोस्


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जंगीअड्डा भद्रकाली पुगेका केही जेन-जी युवाहरूले आफूलाई पनि वार्तामा सहभागी गराउन आग्रह गरेका छन् ।

उनीहरूले केहीले मिलेर छानेको नेतृत्व आफूलाई सर्वमान्य नहुने भन्दै भित्र जान दिन नेपाली सेनालाई आगह गरेका छन् । सेनाले उनीहरूलाई आफ्नो लिडर तोकेर आउन आग्रह गरिरहेको छ।

जंगीअड्डा भद्रकालीमा अहिले पूर्वप्रधानन्यायधीश सुशीला कार्की, उनका दर्गा सुवदी,मेडिकल व्यवसायी दुर्गा प्रसाईं र केही जेनजी युवा प्रधानसेनापति अशोक सिग्देलसँग वार्तामा बसेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १२ : ५७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र