बङ्गलादेशी फुटबल टोली स्वदेश फर्कियो « Khabarhub

बङ्गलादेशी फुटबल टोली स्वदेश फर्कियो


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल  खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।

बङ्गलादेशबाट विशेष विमान बोलाएर  बङ्गलादेशी टोली  ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश साहले जानकारी दिए । मंगलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेन-जी आन्दोलनका कारण रोकिएको थियो ।

यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेन-जी आन्दोलनका कारण रद्द हुन पुगेको  थियो । त्यसअघि शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र