राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न सेनासँग रामकुमारीको माग « Khabarhub

राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न सेनासँग रामकुमारीको माग


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले नेपाली सेनासँग राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गरेकी छन् । 

बिहीबार एक्स (ट्विटर) पोस्टमार्फत् उनले राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग गरेकी हुन् । 

नेतृ झाँक्रीले पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा लिन सुझाव दिँदै राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठनको प्रस्ताव पनि गरेकी छन् । 

उनले जेन–जीका भ्रष्टाचार नियन्त्रणलगायतका उचित माग पूरा गरेर सबै समस्याको समाधान विद्यमान संविधानबाटै खोजिनु पर्ने पनि उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ४ : ०९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको