हेटौँडामा जनजीवन सामान्य बन्दै « Khabarhub

हेटौँडामा जनजीवन सामान्य बन्दै


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु हटाएपछि आज बिहानबाटै हेटौँडालगायत बजारको जनजीवन सामान्य बन्दै गएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले आज बिहान सूचना जारी गर्दै बिहान १० बजेबाट निषेधाज्ञा र कर्फ्यु हटाएका हुन् । 

निषेधाज्ञा र कर्फ्यु हटेसँगै बजार, पसल खुलेको छ भने बजारमा चहलपहल बढेको छ । जेन-जीको प्रदर्शनका कारण मुलुकको असहज परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यही भदौ २६ गतेदेखि मकवानपुर जिल्लाभरि निषेधाज्ञा र कर्फ्यु जारी गरेको थियो ।

आन्दोलनकारीहरूले हेटौँडास्थित डेढ दर्जन सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  २ : ३६ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी