मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय « Khabarhub

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीका तर्फबाट प्रदेश प्रमुखलाई बुझाइएको पत्रमार्फत समर्थन फिर्ता गरिएको जानकारी दिइएको हो।

जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय भएको उल्लेख गरिएको छ। साथै, पार्टीका तर्फबाट सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरूलाई समेत फिर्ता बोलाइएको जानकारी दिइएको छ।

पत्रमा भनिएको छ, “ हाम्रो दल जनमत पार्टीले सरकारलाई दिइएको समर्थन फिर्ता लिनुका साथै मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाइएको जानकारी गराइन्छ।”

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ९ : १५ बजे

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।