जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध « Khabarhub

जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ ।

सडक डिभिजन भरतपुरका अनुसार राति पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । सवारी साधनले लेन अनुशासन पालना नगर्दा पहिरो पन्छाउने उपकर पहिरो गएको क्षेत्रमा पुग्नसमेत समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने मेशिनसमेत नपुगेकाले वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न सडक डिभिजनको अनुरोध छ ।

तुइन खोलामा पहिरो फाल्दै सवारी सञ्चालन

मुग्लिन–नारायणघाट सडक तुइन खोला नजिक पहिरो फाल्दै सवारी नियमित सञ्चालन भइरहेको सडक डिभिजन भरपुरले जनाएको छ ।

सुख्खा पहिरो नियमित झरेपछि साइटमा तैनाथ मेसिनले सफा गर्दै आवागमन सुचारू रहेको सडक डिभिजनले जनाएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : १४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको