तीन सचिवको सरूवा, रक्षाका दंगाललाई गृहमा ल्याइयो « Khabarhub

तीन सचिवको सरूवा, रक्षाका दंगाललाई गृहमा ल्याइयो


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीनजना सचिवहरूको सरूवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीनजना सचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ ।

उता रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवमा ल्याइएको छ । योजना आयोगका सचिव सुमनराज अर्याललाई सरकारले रक्षा मन्त्रालयमा सचिव बनाइएको छ ।

दुवाडी तत्कालीन गृहमन्त्री रमेश लेखकका पालामा राष्ट्रिय तथ्यांक कार्यालय आएका थिए । आगामी मंसिर महिानामा अनिवार्य अवकाशमा जानेछन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १ : २० बजे

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई