दसैँका लागि च्याङ्ग्रा बिक्री सुरु (तस्बिरहरू) « Khabarhub

दसैँका लागि च्याङ्ग्रा बिक्री सुरु (तस्बिरहरू)


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैँ लागेसँगै मुस्ताङ क्षेत्रबाट उपत्यका ल्याइएको च्याङ्ग्रा बिक्री सुरु गरिएको छ । भक्तपुरको सल्लाघारी चौरमा बिक्री कक्ष सञ्चालन गरी च्याङ्ग्रा बिक्री वितरण सुरु गरिएको हो ।

मुस्ताङका विभिन्न क्षेत्रबाट संकलन गरी १२ औँ दिनका दिन उपत्यका ल्याइएको च्याङ्ग्रा मूल्य प्रतिकेजी हालसम्मका लागि १२ सय ५० रुपैयाँ निर्धारण गरिएको व्यापारी रमेश श्रेष्ठले जानकारी दिए । 

यस वर्ष सरकारले खसी, बोका, भेडा च्याङ्ग्रा दशैंको लागि बिक्री वितरण नगर्ने भएसँगै सर्वसाधारणले केही महँगो मूल्यमा  किन्नु पर्ने अवस्था आएको छ ।

खसी, बोका जस्तै दशैमा च्याङ्ग्राको माग पनि राम्रो रहेको व्यापारीहरू बताउँछन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : १८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको