बजारमा बढ्यो दसैँ चहलपहल (तस्बिरहरू) « Khabarhub

बजारमा बढ्यो दसैँ चहलपहल (तस्बिरहरू)


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैँ आउन लागेसँगै बजारमा भीड बढेको छ । खासगरी असन इन्द्रचोक न्युरोड लगायत क्षेत्रमा किनमेलका लागि मानिसहरूको घुइँचो लागेको छ । 

साना पसलदेखि ठूला सपिङ महलसम्म मानिसहरू सामान हेर्दै र किनमेल गर्दै गरेका देखिन्छन् । 

व्यापारीहरूलाई पनि अहिले भ्याइ नभ्याई छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ०९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको