चिनियाँ राष्ट्रपति आज भारत जाँदै, स्वागतका लागि चेन्नाइ पुगे मोदी « Khabarhub

चिनियाँ राष्ट्रपति आज भारत जाँदै, स्वागतका लागि चेन्नाइ पुगे मोदी


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङ आज भारत जाँदैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर वार्ताका लागि सी आज दिउँसो भारतमा अवतरण हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चेन्नाइको नजिक ममल्लापुरममा मोदी–सीबीच शिखर बैठक हुने तय भएको छ ।

त्यसका लागि मोदी विहान ११ बजे नै चेन्नाइ पुगेका छन् । सी दिउँसो २ बजे चेन्नाइ अवतरण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँबाट दुबै नेता बेलुका साढे पाँच बजे ममल्लापुर जाने कार्यक्रम रहेको छ ।

मोदी–सी शिखर बैठक अनौपचारिक हो । उक्त बैठकमा कुनै सम्झौतामा हस्ताक्षर नहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोदीसँगको शिखर बैठक समापन गरेर सी भोलि(शनिवार) नेपाल आउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १२ : २२ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना