आगजनीपछि अस्तव्यस्त सर्वोच्च अदालत (तस्बिरहरू) « Khabarhub

आगजनीपछि अस्तव्यस्त सर्वोच्च अदालत (तस्बिरहरू)



काठमाडौं– त्रिपाल टाँगेर न्याय सम्पादन गरिरहेको सर्वोच्च अदालतमा आगोले खण्डर बनाएको दृश्यले अझै द्रविभूत बनाउँछ । 

हाम्रा सहकर्मी किशोर श्रेष्ठले खागमा परिणत सर्वोच्च अदालत हाताभित्रका विविध दृश्यलाई समेटेका छन् । 

जेन जी आन्दोलन क्रममा भएको प्रदर्शनमा सर्वोच्च अदालत पूर्णत क्षति भइ हजारौं फाइल, महत्वपूर्ण दस्तावेज र दर्जनौं सवारी साधन ध्वस्त भएका छन् । 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ३ : ३७ बजे

डोजर आतंक र संस्थागत हत्याविरुद्ध माइतीघरमा खबरदारी कार्यक्रम

काठमाडौं – अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त

अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम

काठमाडौं– नेपालको निजी ऊर्जा क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं–  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति

लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी