श्रीमती बचाउन गएका श्रीमानको पनि करेन्ट लागेर मृत्यु  « Khabarhub

श्रीमती बचाउन गएका श्रीमानको पनि करेन्ट लागेर मृत्यु 


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूपन्देहीको गैडहवा गाँउपालिका-६ कानिजहवा बस्ने ७५ वर्षीय रामरतन सैठवार र उनकै श्रीमती ६८ वर्षीय अकाली सिंह सैठवारको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । 

आफ्नै घरमा रहेको विद्युतीय मोटरको तार प्लकमा जोड्ने क्रममा अकालीलाई करेन्ट लागेको देखेर रामरतनले बचाउने क्रममा दुवै जनाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : १५ बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६